Skip to main content

Loksamarpan

२०८३ असार २८ गते आईतवार
२०८३ असार २८ गते आईतवार

बन्दिपुर गाउँपालिकामा जागिर खाने अबसर

नगर प्रहरीमा जागिर खाने अवसर

तनहुँ २०८२ श्रावण १२

तनुहँ जिल्लाको बन्दिपुर गाउँपालिकाले नगर प्रहरी जवान (महिला) र नगर प्रहरी गरी जम्मा ३ पदमा दरखास्त आह्वान गरेको छ ।
सेवा सुविधा बन्दिपुर गाउँपालिकको नियमनुसार रहनेछ भने आवश्यक न्युनतम योग्यता एसएलसी वा सो सरह उतिर्ण र अवकास प्राप्त सेनाको हकमा ४० वर्ष र अन्यको हकमा ३० वर्ष ननाघेको हुनपर्नेछ ।

दरखास्त दिने अन्तिम मिति श्रावण २६ गतेसम्म रहेको छ ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.