Skip to main content

Loksamarpan

२०८३ भाद्र १३ गते शनिबार
२०८३ भाद्र १३ गते शनिबार

महाविर पुनले दिए चेतावनी”खाल्डोमा जाने काम नगर”

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले फेसबुकबाटै एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतलाइ चेतावनी दिएका छन् । उनले लेखेका छन्

“महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म संगै छ त अहिले सम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ “

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.