Skip to main content

Loksamarpan

२०८३ आश्विन २२ गते बिहीबार
२०८३ आश्विन २२ गते बिहीबार

घ्याङलेख गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

सिन्धुली,

घ्याङलेख गाउँपालिकाका अध्यक्षले विशेष परिस्थिति भन्दै आफूले चढ्दै आएको गाडी पालिका मातहत र प्रसुती सेवाको लागि प्रयोग गर्ने भन्दै फिर्ता गरेको छ। पालिका अध्यक्ष जगत बहादुर भोलनले प्रमुख प्रशासकीय अधीकृतलाई पत्रचार गर्दै गाडी फिर्ता गरेको जानकारी दिएको हो।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.