Skip to main content

Loksamarpan

२०८३ असार २८ गते आईतवार
२०८३ असार २८ गते आईतवार

खानीखोला-३ आहालेमा 4G टावरबाट सेवा आरम्भ!

लाेक समर्पण

२०८२ असाेज ३१
काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिका–३ आहालेमा नेपाल टेलिकमकाे फाेर जी सेवा सुरु भएकाे छ । त्यस बारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष इन्द बहादुर थिङले सामाजिक सञ्जालमा लेखेका छन् ।
“खानीखोला गाउँपालिका सरकारको तर्फबाट आफ्नो कार्यकालमा २ वटा टेलिकम टावर विस्तार गर्न सकेका छौँ।१ बर्ष अघि बल्देउ र अहिले खानीखोला ३आहालेमा आजबाट 4G सेवा आरम्भ भएको छ।यस टावरबाट खानीखोला १,२,३ र महाभारत २ लाभान्वित हुनेछ।तिहारपछी औपचारिक सेवा र उद्घाटन तिहार पछि ।”

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.