Loksamarpan

२०८३ जेष्ठ १३ गते बुधबार
२०८३ जेष्ठ १३ गते बुधबार

राेशी गाउँपालिकामा कार्तिक २ गते शाेक विदा

२०८२ असाेज ३१

राेशी गाउँपालिका अन्तर्गत पशु सेवा केन्द्र शिखर अाम्बाेटेमा कार्यरत कर्मचारी कार्यालय सहयाेगी हस्त बहादुर बाेहाेराकाे निधनमा पालिका भर कार्तिक २ गते शाेक विदा दिएकाे छ । बाेहाेराकाे असाेज २९ गते असामियक निधन भएकाे थियाे ।

पूरा सूचना पढ्नुहाेस्

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.