Skip to main content

Loksamarpan

२०८३ भाद्र ९ गते मंगलवार
२०८३ भाद्र ९ गते मंगलवार

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा सीपी गजुरेल!

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा सीपी गजुरेल गौरव निर्वाचित हुनुभएको छ। पार्टीको असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म सम्पन्न केन्द्रीय समितिको बैठकले गजुरेललाई महासचिवमा निर्वाचित गरेको हो। मोहन वैद्ध किरणले महासचिव पदबाट राजीनामा दिए पछि केन्द्रीय समितिले किरणको राजीनामा स्वीकृत गरेर गजुरेललाई महासचिव बनाएको हो । २०८१ मंसिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनबाट निर्वाचित मोहन वैद्य किरण अस्वस्थ भएकाले करिब १० महिना पहिलेदेखि सो पार्टीको कार्यवाहक महासचिवका रूपमा गजुरेलले काम गर्दै आउनुभएको थियो।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.